१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरमा कोरोना संक्रमणबाट अहिलेसम्म १२ को मृत्यु, ८ सय ७२ संक्रमित


५ मंसिर २०७७, शुक्रबार  

0
Shares


५ मंसिर ०७७, चापागाँउ । मध्य ललितपुरको गोदावरी नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । नगरपालिकाका अनुसार ८ सय ७२ जनालाई कोरोना संक्रमण देखिदा यो संख्यामा मृत्यु भएको हो । तीमध्ये ३ सय ६८ जना महिला र ५ सय ४ जना पुरुष छन् ।
८ सय ७२ संक्रमितमध्ये ६ सय ७० जना उपचारपछि निको भइसकेका छन् । १ सय ९० जना उपचाररत छन् ।
नगरपालिकाका अनुसार ८ जना कोरोना संक्रमित हराईरहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : २१ बजे