३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कर्मचारीलाई कोरोना लागेपछि गोदावरीको वडा कार्यालय बन्द


५ मंसिर २०७७, शुक्रबार  

0
Shares


लपु संवाददाता
५ मंसिर ०७७, झरुवाराशी । गोदावरी नगरपालिका १३ की महिला कर्मचारीलाई कोरोन संक्रमण पुष्टि भएपछि नगरपालिकाको वडा कार्यालय बन्द गरिको छ ।
वडाध्यक्ष भाष्कर थापाले ५ दिनका लागि कार्यालय बन्द गरिएको पुष्टि गरे ।
ती महिलालाई कोरोनाको आशंकामा परिक्षण गरिएको थियो । उनका श्रीमान्लाई कारोना संक्रमण भएको थियो । तिहारको समयमा घर विदामा रहेकी उनलाई पनि कोरोना संक्रमणको आशंका रहेको कार्यालयका एक सहपाठी ललितपुर खबरलाई बताए ।
अव वडा कार्यालय मंगलबार मात्रै खुल्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  २ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।