११ मङ्सिर ०७७, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका १ चाल्नाखेल टल्पी डेरा गरी बस्ने भोजपुर रामप्रसाद गाउँपालिका ३ घर भएका निर कुमार पुरीको कुखुरा पाल्ने टहरामा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
११ मंसिर २०७७, बिहिबार
0
Shares
प्रतिक्रिया