११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको सडकमै गहना लुटपाट, तीन पक्राउ


१८ मंसिर २०७७, बिहिबार  

0
Shares


१८ मंसिर ०७७, काठमाडौं । टोखा नगरस्थित कुलान्त सडकमै सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ बर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ पक्राउ परेका छन् ।
काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका ३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झुम्का लुटपाट गरी लुटेरा फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका ९ स्थित शिवानी गेष्ट हाउसबाट उनीहरुलाई गरगहना सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ५ : ५५ बजे