२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमै आइतबार राती एटिएम मेसिन फोर्ने पक्राउ


२३ मंसिर २०७७, मंगलबार  

0
Shares


२२ मङ्सिर ०७७, काठमाडौं । २३ मंसिर ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
एटिएम फोर्नमा संलग्न तामाङ्गमाथि कोटेश्वर प्रहरीले अनुसन्धान बढाएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ३९ बजे