८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको टिकाथलीमा लाखौंको धनमाल चोरी


२३ मंसिर २०७७, मंगलबार  

0
Shares

२३ मङ्सिर ०७७, ललितपुर । महालक्ष्मी नगरपालिका ५ टिकाथली भण्डारीटोल बस्ने हिरा कुवरको घरबाट करिब ७ लाख ३७ हजार १ सय रुपैयाँ बराबरको बिभिन्न सुनको गहना मंगलबार बिहान चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी भइरहेको ललितपुर प्रहरीले जनकारी दिएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ५९ बजे