११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको डिल्लीबजारमा आगलागी


४ पुस २०७७, शनिबार  

0
Shares

फाइल तस्विर

४ पुस ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ३० डिल्ली बजारस्थित बिनोद मल्लको घरमा शनिबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर र लत्ताकपडा लगायत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं र ललितपुरको दमकलसँगै स्थानीयबासीको सहयोगमा मल्लको घरको आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : ५८ बजे