११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा दुर्घटनापछि युवकको मृत्यु, मोटरसाइकल फरार


६ पुस २०७७, सोमबार  

0
Shares


६ पुस ०७७,कुपण्डोल । ललितपुर महानगरपालिका १ कुपण्डोल सडक आइतबार मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा नम्बर नखुलेको आर १५ मोटरसाइकलले ठक्कर दिदां अन्दाजी ४० बर्षका एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले बताएको छ । मृत पैदल यात्रीको नाम थर खुलेको छैन ।
उनलाई घाइते अवस्थामा लगनखेलस्थित पाटन अस्पताल उपचारका लागि लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत युवकको परिचय खोजी गर्नुका साथै दुर्घटना लगत्तै फरार भएको मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : ५१ बजे