११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा बुधबार ३ सय १८ जनामा कोरोना


८ पुस २०७७, बुधबार  

0
Shares

फाइल तस्विर

८ पुस, ०७७ काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै, काठमाडौंमा २ सय ५० जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार भक्तपुरमा ३४ र ललितपुरमा पनि ३४ जना संक्रमित थपिएका छन्।

यस अवधिमा देशभर ६ हजार ५ सय ५९ नमूनाको पीसीआर परीक्षण गरिएकोमा देशभर ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कहाँ, कति संक्रमित  हेरौं ग्राफमा :

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : ४७ बजे