१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा २७ सहित उपत्यकामा थप २०८ जनामा कोरोना संक्रमण


१२ पुस २०७७, आइतबार  

0
Shares

१२ पुस ०७७, ललितपुर । काठमाडौं उपत्यकामा आइतबार थप २०८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बसैभन्दा धेरै काठमाडौंमा १७५ जना संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ६ र ललितपुरमा २७ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२८ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।