४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा साढे १४ हजार बढी कोरोना संक्रमित निको


१३ पुस २०७७, सोमबार  

0
Shares

१३ पुस, ०७७ ललितपुर । ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १५ हजार ११७ पुगेको छ । कोरोना संक्रमितमध्ये १४ हजार ५ सय ८३ जना निको भएका छन् । यस्तै १ सय ४५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ भने ३ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै सोमबार काठमाडौं उपत्यकामा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेर्नुहोस्

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।