२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ४९ सहित उपत्यकामा ३१२ जनामा कोरोना संक्रमण


१५ पुस २०७७, बुधबार  

0
Shares


१५ पुस ०७७, काठमाडौं । ललितपुरमा ४९ सहित काठमाडौं उपत्यकामा बुधबार थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको हो ।

नेपालमा बुधबार ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ४ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।