२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ४९ सहित उपत्यकामा थप २४७ जनामा कोरोना संक्रमण


१६ पुस २०७७, बिहिबार  

0
Shares

१६ पुस, ०७७ ललितपुर। ललितपुरमा ४९ सहित काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १०३ महिला र १४४ पुरुष छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका छन्।

 

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ५ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।