११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हरिसिद्दिबाट हराए एक पुरुष


२३ पुस २०७७, बिहिबार  

0
Shares

२२ पुस ०७७, हरिसिद्द । ललितपुरको हरिसिद्दिबाट एक पुरुष हराएका छन् । गएको पुस १४ गतेदेखि ३६ वर्षका तम्बरप्रसाद निरौला अहिलेसम्म फेला नपरेको परिवारजनले बताएका छन् ।
परिवारश्रोतका अनुसार उनको मनस्थितिका सही थिएन । सुस्त मनस्थितीका निरौलाआफ्नोबारे भन्न पनि नसक्ने छन् । उनी होचो र गहुँगोरो वर्णका छन् ।
उनी हराएपछि परिवारले नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएर खोजी गर्न आग्रह गरेका छन् ।
फेला पार्नेले उनको परिवारको टेलिफोन नम्बर ९८०३६६८०९७ र ९८६६५५७८५२ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ९ : ०६ बजे