११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वालिका वलात्कारको आरोपमा पाँचखालका युवक पक्राउ


२३ पुस २०७७, बिहिबार  

0
Shares


२३ पुस ०७७, पाँचखाल काभ्रे । ६ वर्षीया बालिकालाईवाल यौन दुर्व्यबहार गरेको अभियोगमा पाचखालका एक युवक पक्राउ परेका छन् । दुव्यवहारको आरोपमा पक्राउ पर्ने पाँचखाल नगरपालिका १२ बालुवा बस्ने ५४ वर्षीय प्रेम लामा हुन् । उननाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको हो ।
वाल यौन दुव्र्यवहार भएको खबर प्राप्त् हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
मण्डनदेउपुरमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काभ्रे, मण्डनदेउपुर नगरपालिका ९ रानिटार सडकमा दुर्घटना हुदा एक युवाको मृत्यु भएको छ । बा.२५ प ६१३३ नम्बरको मोटरसाइकलको ठक्कर दिएपछि त्यसै ठाँउ बस्ने पैदलयात्री ४० वर्षीय राजेन्द्र सापकोटाको निधन भएको हो ।
बुधबार राति मोटरसाइकलले ठक्कर दिदा सापकोटोको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ७ : ५६ बजे