७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माघ १ गते सार्वजनिक बिदा सरकारको निर्णय


२६ पुस २०७७, आइतबार  

0
Shares

राष्ट्रिय सभाको आइतबारको बैठकमा आफ्ना धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए ।
माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । ओलीले भने, ‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ ।’

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : १६ बजे