११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हेटौडाका पुरुष बास काट्न जाँदा मृत्यु


२६ पुस २०७७, आइतबार  

0
Shares

प्रतिकात्मक तस्बिर

२६ पुस ०७७, हेटौडा । मकवानपुर, हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, रामधुनी नगरपालिका ४ ईक्राई बस्ने ७० वर्षीय सैन्नी उराउ घरदेखि करिब ३ सय मिटर टाढा शनिबार मृत अवस्थामा फेला परेका छन् । बाँस काट्न भनी घरबाट हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं महानगरपालिका १४ कलङकी मकालु पेट्रोल पम्प अगाडि सडक किनारबाट नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट, १ सय एम्पुल डाइजेलाप, १ सय एम्पुल बुप्रेनोर्फिन (नूफिन) र १ सय एम्पुल फेनारगन सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(१४ रविभवन बस्ने २८ वर्षीय नकुल श्रेष्ठ, गोरखा पालुङटार नगरपालिका(२ ठेगाना भएका २९ वर्षीय गणेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका(२ बस्ने तनहुँ बन्दिपुर घर भएका ३५ वर्षीय मनोज नेपाली रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : २९ बजे