११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुसुन्तीबाट चितुवाको छाला बरामद



फाइल तस्विर

२४ चैत ०७७, ललितपुर । ललितपुर महानगरपालिका १३ कुसुन्ति पञ्चेश्वरी मन्दिर जाने पुल मुनी सडकबाट १ थान चितुवाको जस्तो देखिने छाला सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जेब्रा झोलाभित्र वेवारिसे अवस्थामा रहेको छाला फेला पारी बरामद गरेको जानकारी दिएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : ५७ बजे