११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बलात्कारको अभियोगमा सुर्यविनायकबाट एक पुरुष पक्राउ




२६ चैत ०७७, भक्तपुर । १२ बर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा सूर्यविनायक नगरपालिका ४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राजथलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १० : ३९ बजे