११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा एक मृत अवस्थामा फेला




२६ चैत ०७७, काठमाडौं । ललितपुर महानगरपालिका २८ डेरा गरी बस्ने भारत लौकाहा मधुवनी बस्ने ४५ वर्षीय शँकर शाह (बिहारी) आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मृतक शाहका सम्बन्धमा ललितपुर प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : ०६ बजे