१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठूली गाउँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु




५ वैशाख ०७७, भक्तपुर । भक्तपुरमा शनिबारराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।
चाँगुनारायण गाउँपालिका ७ बागेश्वरीको ठूली गाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल पल्टिँदा त्यही ठाउँका ४६ वर्षका दामोदर लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

लामिछानेको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : १८ बजे