१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको वागडोलमा दिउँसै चोरी




६ वैशाख ०७७, ललितपुर । ललितपुर महानगरपालिका २ बागडोलको एक घरमा दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार वागडोल बस्ने सिमा मैनालीको घरको मुल ढोका फुटाई दराजमा रहेको धनमाल चोरी भएको हो । चोरले उनको दराजाम रहेको करिब ५ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको नगद तथा सुनचाँदीका विभिन्न गरगहना आइतबार दिउँसो चोरी भएको प्रहरीको भनाइ छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ४३ बजे