१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अन्ततः ठडियो धरहरा (तस्विरहरु)



 

ललितपुर खबर
१० वैशाख ०७७, सुन्धारा काठमाडौं । आजभन्दा ठिक ५ बर्षअघि महाभुकम्पले ढालेको ९ तले धरहरा अन्ततः ठडिएको छ । राजधानीको सुन्धरामा पुरानो धरहरासँगै नयाँ सिमेन्ट,ठण्डीसहित बनाइएको धरहरा टावरमा लिफ्ट समेत राखिएको छ ।


सरकाले पुरानो धरहरालाई सिसाको फ्रेममा सझाउने भएको छ । धरहरा चढ्न अव लिफ्ट चढ्नु पर्ने र त्यसका लागि शुल्क तिर्नुपर्नेछ । यस स्थानमा अण्डरग्राउण्ड पार्किङलगायतका संरचना धमाधम निर्माण भइरहेका छन् ।

धरहराको एकाइस तलामा बसेर राजधानी हेर्न सकिन्छ । धरहरामा आल्मुनियक र शिशाको समेत प्रयोग गरिएको छ । राजधानीका  सम्पदाप्रेमीहरुले भने पुरातात्विक महत्व रहेको धरहरालाई अलपत्र राखेर टावर बनाएको भन्दै विरोध गर्दै आएका छन् । धरहरा भोलि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हेरौं केही दृश्यहरु :

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।