१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कलंकीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



प्रतिकात्मक तस्बिर

१६ वैशाख ०७८, काठमाडौं। काठमाडौं कलंकीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बा ६१ प १५३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिँदा कीर्तिपुर नगरपालिका १० बाघभैरवका ५० वर्षी राजमान महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा उनी एक्लै सवार थिए।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १० : १५ बजे