२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रिपरिषद्को आकस्मिक बस्दै




२० वैशाख ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो । ४ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुने जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ३ : ५९ बजे