२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा थपिए ५ सय ६७ जना संक्रमित




२३ वैशाख ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ३ हजार ९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १ सय ६३, भक्तपुरमा २ सय ४२ र ललितपुरमा ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।