१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा थप २ सय ३३ जनामा कोरोना संक्रमण, ५ हजार ७ सय १२ सक्रिय संक्रमित




२५ वैशाख ०७८ ललितपुर । ललितपुरमा थप २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ७ सय १२ सक्रिय संक्रमित छन् । हालसम्म ललितपुरमा २ सय ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : ५८ बजे