२७ वैशाख ०७८, काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका ७ फुटुङ्ग बस्ने बाग्लुङ तमानखोला गाउँपालिका ६ घर भएकी ३२ वर्षीया गिता छन्त्यालको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ग्रिनिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया