१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा ३९२७ जनामा कोरोना पुष्टि



२८ वैशाख ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ३९२७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ५० बजे