२९ वैशाख ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा संक्रमण देखिएको छ भने १६८ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया