१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शुक्रबार एकैदिन कोरोना संक्रमणपछि २०३ जनाको मृत्यु



३१ वैशाख ०७७, काठमाडौं । शुक्रबार कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।
शुक्रबारको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजा ६६९ हजार पुगेको छ ।
गएकोे २४ घण्टामा देशभका प्रयोगशालमा गएको पक्षिणपछि ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणपछि यो नतिजा आएको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये अहिलेसम्म सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।
गएको २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या भने छ हजार १३५ जना रहेको छ । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।