१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा २ हजार ४५८, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ संक्रमित




३१ वेशाख ०७८, काठमाडौं । शुक्रबार काठमडौमा २४५८, ललितपुरमा ५५६, रूपन्देहीमा ५५२, मोरङमा ४३४ र भक्तपुरमा ३३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यी मध्ये काठमाडौंमा भेटिएको कोरोना संक्रमितको संख्या देशभरकै सबैभन्दा धेरै हो ।
गएकोे २४ घण्टामा देशभका प्रयोगशालमा गएको पक्षिणपछि ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणपछि यो नतिजा आएको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये अहिलेसम्म सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : १७ बजे