१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको दुई युवक मृत अवस्थामा फेला




२ जेठ ०७८, काठमाडौं । राजधानीमा दुई युवहरु मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको थली र वालाजु वाइपासस्थित छुट्टाख छुट्टैस्थलमा ती युवकहरु मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ५ थलीस्थित चौरमा यसै ठाउँमा बस्ने ३२ वर्षीय राजन परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
महानगरपालिका १६ बालाजु बाईपास घर भई खरिबोट भृकुटी टोल बस्ने २७ वर्षीय प्रविन खड्की आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यस घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ८ : ३२ बजे