१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


१२ वर्षिया वालिकालाई वलात्कारको आरोपमा भक्तपुरबाट बृद्ध पक्राउ




२ जेठ ०७८, भक्तपुर । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चाँगुनारायण नगरपालिका ५ छालिङ बस्ने ५२ वर्षीय बृद्ध भिम बहादुर बनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भिम बहादुरले ती बालिकालाई यसै ठाउँको एक टहरामा जबरजस्ती करणी(बलात्कार) गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ५१ बजे