१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भिमफेदीको जंगलमा भेटियो एकनाले बन्दुक २ थान



फाइल तस्विर

३ जेठ ०७८, भिमफेदी मकवानपुर । भिमफेदी गाउँपालिका ६ स्थित स्याउली बनको रुखको चेपमा लुकाई राखेको २ थान एकनाले भरुवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले यो बन्दुक फेला पारी बरामद गरेको हो ।
बन्दुक लुकाउने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ८ : १० बजे