३ जेठ ०७८, भक्तपुर । कोभिड–१९ को सङ्क्रमणका कारण यहाँ सोमबार एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिए ।
सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।
३ जेष्ठ २०७८, सोमबार
0
Shares
प्रतिक्रिया