२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको विद्युत् महसुल इसेवाबाट




ललितपुर खबर
४ जेठ ०७८, चापागाँउ । बुझाउन सूचना प्रकाशन गरि जानकारी दिइएको छ । दक्षिण ललितपुर विद्युत् सहकारी संस्थाले सोमबार सूचना प्रकाशन गरेर कोरोना माहामारीपछि दक्षिण ललितपुरमा समेत कोरोना संक्रमितहरुको संख्या बढेको र मिटर रिडिङ गर्न समस्या भएको भन्दै न्युनतम अंक राखेर गएको महिनाको विद्युत् भुक्तानीको व्यवस्था गरिएको जानकारी दिएको छ । कार्यालयले यही जेठ १५ गतेसम्मका लागि मिटर रिडिङ सेवा स्थगित गरेको हो ।
उपभोक्ताहरुले आफैले मिटर रिडिङ गरेर अंग अनुसार हिसाव गरेर समेत इसेवा मार्फत विल भुक्तानी समेत गर्न सक्ने बताइएको छ ।
कार्यालयले अत्यावश्यक काम भने जारी राखेको जनाएको छ ।
यस सहकारीले नेपालको पहिलो विद्युत् सहकारीको रुपमा संचालित यस विद्युत् सहकारी संस्था २०५६ सालमा स्थापना भई दक्षिण ललितपुरको महाकाल, वागमती, कोञ्ज्योसोम र गोदावरी नगरपालिकाको ७ नम्बर वडा देविचौरको विद्युत् वितरण र व्यवस्थापन गरिरहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : ४२ बजे