४ जेठ ०७८ काठमाडौं । काठमाडौंको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
साेमबार बेलुका ८ बजेर ४० मिनेटमा वाग्मती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल पल्टिँदा रसुवाका ३० वर्षका सन्तोष तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल पल्टिँदा गम्भीर घाइते भएका उनको टिचिङ
प्रतिक्रिया