३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लमजुङमा दोश्रो भुकम्पको धक्का, घरहरु भत्यो (तस्विरहरु)




५ जेठ ०७८, काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर दोश्रो भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको दोश्रो भूकम्प गएको हो ।


भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।