७ जेठ ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ८ मजुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर करिब १ सय मिटर तल खस्दा यसै ठाउँ बस्ने २० वर्षीया सपना तामाङ र उनकै डेढ वर्षीया छोरी डोल्मा तामाङको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
७ जेष्ठ २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया