९ जेठ ०७८, काठमाडौं । ललितपुरमा ६ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार भक्तपुरमा तीन सय ६६, ललितपुरमा ६ सय ९४ र काठमाडौंमा एक हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौं उपत्यकामा दुई हजार ८ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।
९ जेष्ठ २०७८, आइतबार
0
Shares
प्रतिक्रिया