९ जेठ ०७८, काठमाडौं । संसंद विघटन भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ आज जारी गरेकी छिन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।
१० जेष्ठ २०७८, सोमबार
0
Shares
प्रतिक्रिया