१८ जेठ ०७८, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउनेबारे भोलि (बुधबार) निर्णय हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रावधान फेरबदल गर्नुपर्ने भएकाले आज निर्णय नगरेको जानकारी दिए ।
पराजुलीले निषेधाज्ञाको अवधी सकिन अझै दुईदिन बाँकी रहेकाले प्रावधान खुकुलो बनाउने सम्बन्धमा भोलि निर्णय गरिने बताए ।
प्रतिक्रिया