१९ जेठ ०७८,चन्द्रागिरी । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बधुबार ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत थानकोटले जनाएकाे छ ।
मृत्यु हुनेमा उदयपुर बेलुवा–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राक्सिङ गाउँ पालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन्प र्खालले थिचेर उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र धादिङ गल्छी गाउँ पालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते छन् ।
१९ जेष्ठ २०७८, बुधबार
0
Shares
प्रतिक्रिया