२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरका सबै वडामा कोरोना परीक्षण




ललितपुर खबर
२१ जेठ ०७८, ललितपुर । समुदाय स्तरमै कोरोना फैलिएपछि ललितपुर महानगरले कोरोना परिक्षणलाई व्यापक रुपमा परिक्षण गर्ने भएको छ । महानगरले यही जेठ २३ गते आइतबारबाट एण्टिजेन परिक्षण गर्ने भएको हो ।
नगरका सबै वटा वडामा महानगरले जेठ २३ गतेबाट असार ३ गतेसम्म परिक्षण गर्नेछ । परिक्षणका लागि श्री देवि थापा गुरुङ्गलाई फोकल पर्सन तोकर महानगरले कारोना परिक्षणलाई तिब्रता दिन लागको हो ।
संक्रमितसँग सम्पर्कमा आएका र लक्षण भएका संक्रमितहरुको परिक्षणका लागि महानगरले विहान १० बजेदेखि ४ बजेसम्म परिक्षण गर्ने अवधि तोकेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।