४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बौद्ध टाउन प्लानिङमा बोराभित्र वयस्क व्यक्तिको एउटा खुट्टा मात्र फेला



फाइनल तस्बिर

२५ जेठ ०७८, काठमाडौं । काठमाडौं बौद्धको टाउन प्लानिङमा भेटिएको बोराभित्र वयस्क व्यक्तिको एउटा खुट्टा फेला परेको छ ।

सुरुमा शव फेला परेको भनिए पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो ।

घटनास्थलमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंह र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरसमेत पुगेका थिए । फरेन्सिक डाक्टरले कुनै व्यक्तिको शरीरबाट दुई–तीन हप्ता अगाडि नै खुट्टा अलग गरिएको हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।