२६ जेठ ०७८, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण गरिएको छ । बुधबार निर्माण गरिएको आकाशे पुल दुई वटा क्रेनको सहायताले पिल्लरमा चढाइएको हो । काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड १० लाख रुपैयाँ लागत उक्त आकाशे पुल निर्माण गरेको हो ।
२६ जेष्ठ २०७८, बुधबार
0
Shares
प्रतिक्रिया