२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको मुलपानीमा ट्वाइलेटमा लडेर एक जनाकाे मृत्यु




२७ जेठ ०७८,काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी तिवारी टोल बस्ने ३० वर्षीय मिजेन्द्र श्रेष्ठको शौचालयमा लडेर बुधबार राति मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएका उनको नारायणटारस्थित शखंरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्ररहीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।