२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


मेलाम्चीमा बाढीको वितण्डा (तस्विरहरु)



ललितपुर खबर
२ असार ०७८, काठमाडौं । असार लाग्नासाथ परेको निरन्तरको झरिपछि सिन्धुपाल्चोकको मेलाम्चीमा बाढीले वितण्डा मच्चाएको छ । सिन्धुपाल्चोकको मेलाम्ची बजारबाट चौतारा जाने पुल बगाएको छ । धेरै घरहरु माटोको लेदोले पुरिएका छन् भने आधा दर्जन बेपत्ता भएको प्रहरीको भनाई छ । रविन श्रेष्ठको फेसबुकबाट लिइएको केही दृश्यहरु :

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।