
२ असार ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार काठमाण्डौका ३५४ जना, ललितपुरका ६६ र भक्तपुरका ७९ जना छन्।

स्थानीय समाचार
२ असार २०७८, बुधबार

२ असार ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार काठमाण्डौका ३५४ जना, ललितपुरका ६६ र भक्तपुरका ७९ जना छन्।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ५ : २९ बजे
प्रतिक्रिया